दफा ६२ग
श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने:
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको
भए तापनि यस ऐन बमोजिमको कसूर सम्बन्धी मुद्दामा
बुझ्नु पर्ने साक्षी असक्त वा नाबालक भएको वा
प्रतिशोध वा सुरक्षाको कारणले अदालतमा उपस्थित
गराउन नसकिने भएमा सम्बन्धित पक्षले सोही व्यहोरा
खुलाई मुद्दा हेर्ने अदालत समक्ष निवेदन दिएमा
सम्बन्धित अदालतले तोकेको शर्तको अधीनमा रही
श्रव्यदृश्य संवाद मार्फत त्यस्तो साक्षी बुझ्न र परीक्षण
गर्न आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम साक्षी परीक्षण गर्दा अदालतको अनुमति लिई अदालतले तोकेको शर्तमा साक्षीको सोधपुछ र जिरह वां पुनः सोधपुछ गर्न सकिनेछ।
(२) उपदफा (१) बमोजिम साक्षी परीक्षण गर्दा अदालतको अनुमति लिई अदालतले तोकेको शर्तमा साक्षीको सोधपुछ र जिरह वां पुनः सोधपुछ गर्न सकिनेछ।